महाभारतमा १८ को अनौठो संयोग–१८ दिन चलेको युद्धको अन्तिममा बाँचे १८ जना !
lokaantar.com · Fri Oct 08 00:53:12 GMT 2021
महाभारत भारत वर्षको महत्त्वपूर्ण ग्रन्थ हो । महाभारतमा सयौं पात्र, स्थान, घटना तथा विचित्रताको वर्णन छ । महाभारतमा कयौं घटना, सम्बन्ध तथा ज्ञान विज्ञानको रहस्य रहेको छ । महाभारतको हरेक पात्र जिवन्त छन् । चाहे कौरव, पाण्डव, कर्ण तथा कृष्ण हुन् या धृष्टधुम्न, शल्य, शिखण्डी तथा कृपाचार्य किन नहुन् ।
महाभारतको कथा कौरव र पाण्डबबीचको युद्धसँगै सकिँदैन । वास्तवमा महाभारतको कथा त युद्धपछि शुरु हुन्छ । आजसम्म अश्वत्थामा किन जीवित छन् ? यदुवंशको नाशको श्राप किन दिइयो तथा धर्म किन कलियुगको बाटोमा हिड्यो ? यी प्रश्नहरु अनुत्तरित छन् । महाभारतमा केही यस्ता विषयहरु पनि छन् जसबारे तपाई जानकार हुनुहुन्न होला ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)