क्यानडा र बोस्निया पहिलोपटक भिड्दा चम्किन सक्ने खेलाडी
onlinekhabar.com · Fri Jun 12 11:16:05 GMT 2026
२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत रोमाञ्चक उद्घाटन खेलमा सह-आयोजक क्यानडा र युरोपेली टोली बोस्निया एण्ड हेर्जेगोभिना टोरन्टो स्टेडियममा आमनेसामने हुँदैछन् ।
घरेलु मैदानमा क्यानडा ऐतिहासिक जितको खोजीमा हुनेछ भने इटाली जस्तो बलियो टोलीलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै विश्वकपमा छनोट भएर आएको बोस्निया यहाँ पनि सरप्राइज दिने दाउमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)