मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रेल प्रक्रियालाई गति देऊ

annapurnapost.com · Fri Feb 17 00:56:46 GMT 2023

काठमाडौं– रक्सौल रेलमार्गको प्रविधिका विषयमा भने सरकार चनाखो हुन जरुरी छ।

राणा शासनकै बेला नेपालमा रेल सेवा सुरु भएको थियो। जसै बेलायतले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दियो, त्यसको चार वर्षपछि। १९२७ मा भारतको रक्सौलबाट नेपालको अमलेखगन्जसम्म रेल सेवा सुरु गर्‍यो। तर ४० वर्ष पनि नचली त्यो सेवा रोकियो। आजभन्दा ९० वर्षअघि नै सुरु भएको रेलको सेवाको वास्तविक सुविधा उपयोग गर्ने नेपालीको तिर्खा भने अझै मेटिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)