फुलहमलाई हराएर भिल्ला पाँचौंमा
ekantipur.com · Wed Apr 26 00:36:50 GMT 2023
लन्डन — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा मंगलबार फुलहमलाई १–० ले हराएको छ र लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ । भिल्ला पार्कमा प्राप्त जितमा टेरोन मिङ्गले निर्णायक गोल गरे ।
जितले भिल्लाको ५४ अंक भएको छ । भिल्ला लिगका पछिल्ला १० खेलमा अपराजित रहेको छ । अन्य खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई १–० ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)