मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज गणतन्त्र दिवस, निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य भएको पुग्यो १६ वर्ष

pahilopost.com · Mon May 29 00:31:54 GMT 2023

काठमाडौं : १६औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो। जनआन्दोलन २०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)