एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा
Ujyaaloonline.com · Wed Jan 31 00:52:13 GMT 2024
काठमाण्डाै - एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २–१ गाेलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)