मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसभित्रको गुटको अन्त्य गर्न सभापतिमा मेरो उम्मेद्वारी : शशांक कोइराला

nepallive.com · Sun Oct 10 00:21:00 GMT 2021

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको आर्थिक विकासको आधार जलविद्युत्, पर्यटन र कृषि भएको बताएका छन्।

नेपाली कांग्रेस धादिङ–काठमाडौं सम्पर्क समितिले दशैंका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्नेमा जोड दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)