मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आज विश्वकपमा दुई रोमाञ्चक नकआउट भिडन्त, अर्जेन्टिनामाथि सबैको नजर

kalakarmi.com · Fri Jul 03 21:10:22 GMT 2026

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत आज शनिवार बिहान राउन्ड अफ ३२ का अन्तिम दुई खेल हुँदैछन् ।

प्रतियोगिताको नकआउट चरण निर्णायक मोडमा पुगेको छ, जहाँ हार्ने टोलीको विश्वकप यात्रा समाप्त हुनेछ भने विजेताले अन्तिम १६ (राउन्ड अफ १६) मा स्थान सुरक्षित गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)