नक्कली ब्राण्डेड मदिरा कारखानामा सशस्त्र प्रहरीको छापा, ठूलो परिमाणमा रक्सी बरामद, ४ पक्राउ
newsofnepal.com · Tue May 19 15:59:07 GMT 2026

काठमाडौँ।
सशस्त्र प्रहरीले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा सञ्चालन भइरहेको नक्कली ब्राण्डेड मदिरा उत्पादन केन्द्रमा छापा मार्दै चार जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)