निभ्यो राजनीतिक निष्ठाको 'प्रदीप'
ekantipur.com · Sat Aug 20 17:40:00 GMT 2022
काठमाडौँ — अहिले राजनीति सेवा कम, व्यवसाय ज्यादा बनेको छ । राजनीतिमा लागेर पद र शक्ति आर्जनको सपना नदेख्ने नेता कमै छन् । त्यस्तैमध्ये एक नेता थिए- प्रदीप गिरी । उनले नेपाली राजनीतिमा करिब पाँच दशकसम्म प्रभावशाली भूमिका निभाए । तर, पद र सत्ता प्राप्तिका लागि आशक्ति कहिल्यै देखाएनन् ।
दर्शनमा आधारित राजनीतिको विश्लेषण गर्ने विशिष्ट क्षमता राख्ने नेता गिरी अब सधैँका लागि अस्ताएका छन् । तर नेपाली राजनीतिमा उनले छोडेका केही असामान्य यादहरुले भने उनलाई सम्झाइरहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)