अन्तिम खेलमा भारत पराजित, सिरिज २-१ ले जित्न सफल
neplays.com
इंग्ल्यान्डबिरुद्धको तेस्रो टि २० खेलमा भारत १७ रनले पराजित भएको छ । हारसँगै भारतले तीन खेलकाे सिरिज दुई एकले हारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १५ रन बनाएको थियो । इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक ७७ रन बनाए भने लियाम लिभिङस्टोनले अविजित ४२ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)