पडकास्टमा सुन्नुस् : निर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ?
mysansar.com · Tue Mar 30 17:35:41 GMT 2021
निर्मला पन्तको हत्यारा अब केही दिनभित्रै पत्ता लगाइने समाचारहरु केही दिनदेखि विभिन्न मिडियामा पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा पत्ता लगाउनेतर्फ प्रहरी अघि बढेको हो त? के भागरथी घटनामा पाएको सफलताबाट हौसिएर प्रहरी नेतृत्वले अब निर्मलाको घटना पनि सल्टाउने प्रयास थालेको हो?
यो ब्लग महेन्द्र बमको आवाजमा पडकास्टमा सुन्नुस्-
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)