नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीको छापा
setopati.com · Tue May 19 16:02:00 GMT 2026

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ।
उक्त स्थानबाट ठूलो मात्रा महँगा ब्रान्डका रक्सी समेत बरामद गरिएको सशस्त्रका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)