हिमालीमा बाजुरा र हुम्लाकाका स्थानीयबीच झडप हुँदा ५ जना घाइते, धनगढीका मेयरसहितको टोलीलाई अवरोध
nepalpress.com · Tue May 19 16:02:49 GMT 2026

कैलाली । बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटामा बाजुरा र हुम्लाका स्थानीयबीच झडप भएको छ ।
अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादलाई लिएर लामो समय देखि दुई जिल्लाका सीमावर्ती क्षेत्रका नागरिकबिच किचको पैसा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)