संविधान संशोधन गरेर जिससलाई अधिकार सम्पन्न बनाउन माग
ratopati.com · Fri Jun 12 11:32:58 GMT 2026

पोखरा । जिल्ला समन्वय समिति कास्कीले संविधान संशोधन मार्फत जिससको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउन माग गरेको छ ।
नवौँ जिल्ला सभाले तीन तहका सरकारबिचको पुलका रूपमा र विकास समन्वय कर्ता तथा अनुगमनकारी संस्थाको रूपमा जिससलाई प्रभावकारी परिचालन हुने बाटो खुला गरिदिन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)