ललितपुर महानगरपालिकाको सुझाव सङ्कलनका लागि छलफल सुरु
gorkhapatraonline.com · Fri Jun 12 11:33:40 GMT 2026

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव सङ्कलनका लागि छलफल सुरु गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले गत वर्ष तय गरिएका करिब ९० प्रतिशत नीति, कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउँदै आगामी वर्षमा महानगरले चक्रपथबाहिरका वडाको विकास, सम्पदा संरक्षण, स्मार्ट पूर्वाधार तथा घरदैलो स्वास्थ्य सेवालाई आगामी बजेटका प्रमुख प्राथमिकता अन्तर्गत राख्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)