उडेको बुद्ध एयरले आफ्नो पांग्रा खसेको पत्तै पाएन
barnanmedia.com · Thu Mar 06 22:41:11 GMT 2025

जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानको अगाडिको टायर उड्ने क्रममा जनकपुरमै खसेको छ ।
बेलुका ५ः४५ को उडानका क्रममा अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको हो । तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)