मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कतारले गर्यो एसियन कपको उपाधि रक्षा, तुहियो जोर्डनको सपना

lokaantar.com

कतारले एएफसी एसियन कप फूटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शनिवार राति लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै घरेलु टोली कतारले उपाधि रक्षा गरेको हो ।

कतार साविक विजेताको रुपमा प्रतियोगितामा उत्रिएको थियो । यसअघि सन् २०१९ मा यूएईमा भएको प्रतियोगिता पनि कतारले जितेको थियो । त्यो उसको पहिलो उपाधि थियो । यो पटक लगातार दोस्रो उपाधि जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)