विवाह नगरी बसेका वा निधन भएको वा श्रीमतीले छोडेका एकल पुरुषलाई पनि भत्ता
news24nepal.tv · Sat Jul 23 00:16:33 GMT 2022
काठमाडौं । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् ।
समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)