मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तथ्यांकमा १९औँ एसियन खेलकुद

nayapatrikadaily.com · Fri Sep 22 00:29:00 GMT 2023

चीनको हाङझाउ सहरमा शनिबारदेखि १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदै छ । आयोजक चीनले यसपटकको एसियाडलाई भव्य बनाउने तयारी गरेको छ । तेस्रोपटक प्रतियोगिता आयोजना गर्न अवसर पाएको चीनले हाङझाउ सहरलाई निकै सुन्दर बनाएको छ । आयोजक राष्ट्रले यसपटक गत संस्करणमा नेपालले रजत पदक जितेको प्याराग्लाइडिङ खेल समावेश गरेको छ । यसपटक पदक सम्भावित खेल इभेन्ट्स आयोजकले राखेको छ । १९औँ एसियाडलाई तथ्यांकमा यसरी हेर्न सकिन्छ :

आयोजककै खेलाडी संख्या धेरै

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)