मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै

setopati.com · Tue May 20 00:03:05 GMT 2025

प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।

मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)