मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जगदम्बा मोटर्सको ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ भृकुटीमण्डपमा

deshsanchar.com · Mon May 19 22:43:53 GMT 2025

काठमाडौं – नेपालमा टिभीएस ब्राण्डको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ। यो मेला यही जेठ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ।

मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटासाट गरी नयाँ टिभीएस सवारीसाधन लैजान सक्नेछन्। साटिने सवारीको न्यूनतम मूल्यांकन रु. ३०,००० प्रदान गरिनेछ भने ५० भन्दा बढी रिकन्डिसन हाउसको सहभागितामा उच्चतम मूल्यांकनको व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)