मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी

ratopati.com · Mon May 19 20:38:00 GMT 2025

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी सिर्जना गर्ने व्यवसायी तथा उद्यमीलाई कानुनी कारबाही गरिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजद्वारा आयोजित उपभोक्ता सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले संविधान प्रदत्त उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेकाले व्यवसायीले व्यापारिक स्वच्छता तथा अनुशासन कायम गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)