'पहिले त यसबारे थाहै थिएन, धेरै फाइदा हुने भएकाले खेती गर्यौं'
setopati.com · Mon May 19 23:38:18 GMT 2025

बाँकेको राप्ती सोनारी गाउँपालिका–६, ढलैयाकी ५३ वर्षीया उमा विष्टले बसन्ते मकैको खेती गरेको चार वर्ष भयो। त्यसअघि बर्खामा धान रोप्थिन्। धान निकालेर मकै, तोरी, मसुरो जस्ता बाली लगाउँथिन्।
हाल उनको पाँच कट्ठा जमिन मकैले हराभरा छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)