मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व पौडेलको पनि योग्यता नपुग्ने भएपछि गभर्नरमा विकल्प खोजिँदै

barnanmedia.com · Mon May 19 22:34:01 GMT 2025

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकपछि अर्को अयोग्य र विवादास्पद व्यक्ति अघि सारिरहेका छन् । त्यसको लाभ नेकपा एमालेले उठाइरहेको छ ।

हाल डेपुटी गभर्नरबाट कामु गभर्नरको जिम्मा पाएकी नीलम तिम्सिना ढुंगाना एमालेनिकट नै रहेकी छन् । एमालेले गभर्नर नियुक्त नगरेरै राष्ट्र बैंक चलाइरहेको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार युवराज खतिवडा पूर्वगभर्नरसमेत रहेकाले सिंहदरबारबाटै राष्ट्र बैंकमा खटनपटन गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)