महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ
barnanmedia.com · Mon May 19 22:52:55 GMT 2025

तेह्रथुम – ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–५ भोर्ले बस्ने ४५ वर्षीय योगेन्द्र भन्ने सार्के लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)