निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिक उम्मेदवारहरुको सूची
onlinekhabar.com · Sun Oct 09 01:02:56 GMT 2022
२३ असोज, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ ।
सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)