माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित
ekantipur.com · Fri Oct 01 17:55:27 GMT 2021
माले, माल्दिभ्स — साफ च्याम्पियनसिप २०२१ को शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो ।
नेपालका लागि सब्स्टिच्युट मनीष डांगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)