लगातार तीन वर्ष शून्य बेरुजु कायम गर्ने एकमात्र पालिका बन्यो महाभारत
annapurnapost.com · Tue May 19 16:04:29 GMT 2026

काभ्रे : महाभारत गाउँपालिका लगातार तीन आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्दै देशकै नमुना स्थानीय तहका रूपमा स्थापित भएको छ ।
महालेखा परीक्षकको कार्यालयले जेठ १ गते सम्माननीय राष्ट्रपतिसमक्ष पेस गरेको तथा सोमबार सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्ने उत्कृष्ट तीन स्थानीय सरकारमध्ये परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)