मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली क्रिकेट समर्थक समाज( NCSS ) को छैठौँ बार्षिक साधारणसभा सम्पन्न

neplays.com

बुटवल । नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस ) को छैठौँ बार्षिक साधारण सभा बुटवलकाे रुपन्देही सम्पन्न भएको छ । साधारण सभामा उत्कृष्ट जिल्ला समन्वय समिति पाल्पाले सम्मान पाएकाे छ । एनसीएससकाे स‌ंगठन संरचना अनुसार रहेका विभिन्न जिल्लाहरुमा पाल्पा उत्कृष्ट जिल्ला घाेषित भएकाे हाे ।

साधारणसभाले नियमित गतिविधिलाई निरन्तरता दिदै थप वृद्धि गर्ने , सदस्यता वृद्धि र जिल्ला समन्वय समितिको बिस्तारमा जोड दिने , क्यान र सरोकारवालाको हरेक गतिविधि चुस्त निगरानी गर्दै प्रभावकारी प्रतिक्रिया ब्यक्त गर्ने र सरोकारवालासँग समन्वय गर्ने लगायतका कुराहरुलाई अनुमाेदन गरेकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)