कोरोनापछि कसैलाई हर्ष, कसैलाई भुल्नै नसकिने पीडा
deshsanchar.com · Fri May 14 16:50:11 GMT 2021
दाङ – गढवा गाउँपालिका–७ निवासी ६० वर्षीया महिलालाई बिरामी भएर थलिएको १२ दिनमा सास फेर्न धौधौ हुन थाल्यो। परिवारका सदस्य आत्तिन थाले। घोराही पुर्याए। पीसीआरको रिपोर्ट नहुँदासम्म कहीँ भर्ना लिएनन्। त्यसपछि बिरामीलाई लमही अस्पतालको इमर्जेन्सीमा राखियो। जेनतेन एउटा बेड भेटियो।
अक्सिजन दिएर उपचार थालियो। उपचार सुरु भएको अर्काे दिन बिरामीको मृत्यु भयो। मृत्युपछि गरिएको एन्टिजेन परीक्षणमा कोभिड पोजेटिभ देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)