मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकप: टर्कीमाथि वेल्सको रोमाञ्चक जित, पेनाल्टीमा चुके बेल, वेल्स नकआउट चरण नजिक

nepalghatana.com · Wed Jun 16 23:43:00 GMT 2021

यूईएफए युरो कप अन्तर्गत सम्पन्न दोस्रो खेलमा वेल्सले टर्कीमाथि जित निकालेको छ। आरोन रामसे र कोनर रोबर्ट्सको एक/एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा टर्कीलाई २-० को नतिजामा पराजित गरेको छ ।

अजरबैजानको बाकुमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा रामसेले गरेको गोलमार्फत् वेल्सले अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा आरोन रामसेले गोल गर्दा वेल्सले खेलमा अग्रता बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)