बालश्रम अन्त्यको नारा कागजमै सीमित, यथार्थ उस्तै कठोर
hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026
काठमाडौँ। आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ ।
यो दिवसका दिन बालबालिकाको अधिकार, शिक्षा र सुरक्षित भविष्यबारे चर्चा गरिन्छ । तर दिवसका भाषण र नाराभन्दा बाहिर निस्किएर सडक, बजार, होटल, रेस्टुरेन्ट र सार्वजनिक सवारीसाधनतर्फ हेर्ने हो भने वास्तविकता अझै पनि उस्तै देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)