शनिवार राती फेसबुकमा कोर टिमसँग भावी प्रधानमन्त्री बालेनको रमाइलो
ukeraa.com

काठमाडौं : निर्वाचन सकियो। झन्डै दुई तिहाइको बहुमतसाथ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्ने पक्का। निर्वाचन अगाडि रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ। सरकार गठनबारे पार्टी सभापति रवि लामिछाने शाहसँगै छलफलमा छन्।
जेनजी आन्दोलनको बलमा सत्तामा पुग्दै गरेका बालेन शाहको सरकारको स्वरूप कस्तो होला? चासो स्वाभाविकै हो। तर सरकारको नेतृत्व गर्ने तयारीमा रहेका बालेन्द्र काठमाडौं महानगरको मेयर हुँदा सामाजिक सञ्जालमा जस्तो विन्दास देखिन्थे अहिले पनि उस्तै छन्। मेयर हुँदा विशेषगरि शनिवार बेलुका उनको सामाजिक सञ्जालबाट केही न केही 'सन्देश'हरू सार्वजनिक हुन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)