मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमडीएमएस खरिदमा २३ करोड भ्रष्टाचार, प्राधिकरणका पूर्व अध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

deshsanchar.com · Thu Mar 06 22:48:28 GMT 2025

काठमाडौँ- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको छ। विशेषले नेपाल दूरसञ्चार प्राधिकरणका दुईजना पूर्व अध्यक्षहरूलाई भ्रष्टाचारी ठहर गरेको हो।

विशेष अदालतका अनुसार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र अर्का पूर्व अध्यक्ष पुरुषोत्तमप्रसाद खनाललाई भ्रष्टाचारमा संलग्न रहेको ठहर गरेको हो। विशेष अदालतले अख्तियारले प्रतिवादी बनाएकामध्ये दुई व्यक्ति र तीन कम्पनीलाई मात्रै दोषी ठहर गर्दै अरुलाई भने सफाई दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)