कांग्रेस नेता पिताम्बर दाहाल सम्मानित
deshsanchar.com · Sat Jan 14 15:30:38 GMT 2023
मोरङ – स्वास्थ्य लाभ गरिरहेका नेपाली कांग्रेसका नेता पिताम्बर दाहाललाई प्रदेश १ को अघिल्लो कार्यकालको संसदीय दलले आर्थिक सहयोगसहित सम्मान गरेको छ।
विराटनगरमा शनिबार प्रदेश संसदीय दलका निवर्तमान नेता राजीव कोइराला, प्रमुख सचेतक सुर्यमाराज राई, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका पूर्व मन्त्री हिमाल कार्की, चुमनारायण तब्दारलगायतले स्वास्थ्य लाभ गरिरहेका दाहाललाई ५० हजार रुपैयाँसहित सम्मान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)