केपी ओलीसहित बाहिर गएका नेता, उपत्यका फिर्ता
janaaastha.com · Sat Jul 30 16:50:52 GMT 2022
केही दिनदेखि राजधानीबाट बाहिर गएका विभिन्न दलका शीर्ष नेता, पूर्वमन्त्री तथा सांसदहरुमध्ये धेरै जना हिजो फर्केका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली,पूर्व सभामुख सुवास नेम्वाङसहित एमालेको १६ सदस्यीय टोली हिजो दिउँसो साढे ३ बजे भद्रपुरबाट सौर्य एअरको उडानमा काठमाडौं फर्केको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)