फितलो बन्दै खोप अभियान
ekantipur.com · Fri Oct 29 01:09:41 GMT 2021
काठमाडौँ — सरकारले विशेष रणनीति नअपनाउँदा कोभिड–१९ विरुद्घको खोप अभियान फितलो बन्दै गएको छ । असोज ११ मा ३ लाख १२ हजार ८ सय ७४ जनाले खोप लगाएकामा पछिल्लो दुई साता दिनमा औसत करिब ४७ हजार जनाले मात्र खोप लगाएका छन् ।
अहिलेको दरले आगामी चैतसम्म लक्षित समुदायको शतप्रतिशतलाई खोपको दायरामा ल्याउने सरकारको लक्ष्य पूरा नहुने विज्ञहरूले चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)