मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हराउँदैछन् मुस्ताङ चिनाउने प्राचिन माटोका घरहरु

annapurnapost.com · Mon Jul 05 00:17:00 GMT 2021

जोमसोम: कुनै जमाना थियो, हिमाली जिल्ला मुस्ताङमा वर्षा एकदमै कम हुन्थ्यो । कालिगण्डकी तटीय क्षेत्रमा मान्छे नै उडाउने उन्मादको हावा चल्छ, तर हावा बढी चले पनि यहाँ कहिलेकाहीँ मात्र क्षणिक वर्षा हुन्थ्यो ।

तर पछिल्लो समय मुस्ताङीले युग फेरिएको फरक अनुभुति गर्न थालेका छन् । पानी नै नपर्ने मुस्ताङमा लामो समयसम्म भारी वर्षा हुन थालेको छ । पछिल्लो एक दशकयता हिमाली क्षेत्रको हावापानी, रहनसहन, जीवनशैलीमा आएको फेरबदलले मुस्ताङ जिल्लाको धार्मिक र सांस्कृतिक सभ्यता समेत रुपान्तरित हुँदै जान थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)