फोनमा कुरा गर्दा के गर्ने वा नगर्ने ?
techpana.com · Thu Aug 12 16:37:21 GMT 2021
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मोबाइल, टेलिफोन, इन्टरनेट र आईपी टिभी सेवामा मात्र आफूलाई सीमित राखेको छैन । कम्पनीले विभिन्न किसिमका जनचेतनामूलक जानकारी तथा सन्देश समेत दिँदै आएको छ ।
यसैबीच कम्पनीले पछिल्लो पटक फोनमा सद्भावपूर्ण तथा शिष्टाचारयुक्त कुराकानीका लागि महत्वपूर्ण टिप्स समेत दिएको छ । कम्पनीले दिएका यी टिप्स झट्ट हेर्दा साधारण सुनिए पनि हरेक प्रयोगकर्ताले ख्याल राख्नैपर्ने किसिमका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)