भारतद्वारा तीन देशका लागि नयाँ राजदूत नियुक्त
ekagaj.com · Tue Nov 02 00:42:23 GMT 2021
नयाँदिल्ली- भारतले विभिन्न देशका लागि नयाँ राजदूतहरू नियुक्त गरेको छ ।
अहिले माल्दिभ्सको राजदूत रहेका सन्जय सुधिरलाई संयुक्त अबर इमिरेट्स (यूएई)का लागि राजदूतमा नियुक्त गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)