दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदका संक्षिप्त सूचीमा ३२ उम्मेदवार छनोट
barnanmedia.com · Fri Jul 03 21:25:00 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदका लागि दरखास्त दिएकामध्ये संक्षिप्त सूचीमा ३२ उम्मेदवार छनोट भएका छन्।
सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार प्राधिकरणका अध्यक्ष र सदस्यका लागि छनोट भएका ३२ उम्मेदवारको नाम सार्वजनिक गरेको हो। प्राधिकरणको अध्यक्षका लागि नौ जना छनोट भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)