मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समिट हस्पिटल आफैं प-यो थला, स्थानीय सरकारले कारबाहीका लागि प्रदेशलाई ग-यो पत्राचार (भिडियाे)

news24nepal.tv · Fri Jul 07 00:47:11 GMT 2023

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एउटा अस्पताल छ – नाम हो – समिट हस्पिटल । यो अस्पताललाई अस्पताल नै ठानेर पुग्ने बिरामी मध्ये कति बाँच्छन् कति यहाँको दुर्दशाको सिकार हुन्छन्, त्यो हाम्रो प्रारम्भिक रिपोर्टले भेट्टाउन सकेन ।

तर यो अस्पताल विकृति र समस्यामा यसरी डुबेको छ कि यसबाट पार पाउन मुस्किल देखिदैछ । घरधनी, स्वास्थ्यकर्मी, क्यान्टिन सञ्चालक आदिको भाडा, तलव भुक्तानी अस्पतालले दिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)