संखुवासभामा महिला तथा घरेलु हिंसाका घटनामा वृद्धि
thahakhabar.com
संखुवासभा : संखुवासभामा ६ महिनाको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट २९ जना पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २९ जना पीडित भएको सार्वजनिक गरिएकाे छ।
जसमा घरेलु हिंसाका २१, कुटपिट राज्यपक्षबाट २, गैरराज्य पक्षबाट १, महिला तथा बालिका बलात्कारका ५ घटना गरी जिल्लामा २९ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)