तारकेश्वरको अन्न भण्डार भमरा फाँट
nepalsamaya.com · Thu May 11 23:15:00 GMT 2023
नुवाकोटको तारकेश्वर गाँउपालिका–६ स्थित भमरा फाँट । यस फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रुपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा विस्तार गरिएको छ । तस्बिरः रामहरि न्यौपाने/रासस
प्रकाशित: May 12, 2023| 05:00. 00 शुक्रबार, वैशाख २९, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)