८ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)
khabarhub.com · Mon Nov 15 17:06:51 GMT 2021
काठमाडौँ गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका सुदिप राजभण्डारी, योगबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)