नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई
kalakarmi.com · Sun May 16 00:35:42 GMT 2021
काठमाडौं– प्रथम नेपाल सुपर लिग फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ ।
उपाधिको लागि शनिवार भएको होडमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइजको च्याम्पियन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)