यी हुन् चौरासी वर्ष एउटै कम्पनीमा काम गर्ने एकसय वर्षीय 'कर्मठ'
baahrakhari.com · Fri Apr 29 23:15:00 GMT 2022
रियो डि जेनेरो । अचेल मानिसहरू नयाँ नयाँ कामको खोजिमा भौँतारिरहेका देखिन्छन् । एकै प्रकृतिको काम गर्न पनि थुप्रै कार्यालय चहार्दै गरेको पाइन्छ । यस्तो दौडधुपको बेला एउटै कम्पनीमा कति वर्ष टिक्छन् होला ?
ब्राजिलका एक व्यक्तिले चौरासी वर्ष एउटै कम्पनीमा काम गरेर विश्व रेकर्ड बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)