मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

ratopati.com · Sat Nov 02 17:38:00 UTC 2024

इनरुवा । जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट आज तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ ।

गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएकोे टोलीले जाँच गर्दा गाँजा सो परिमाण गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)