मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्सियललाई न्युक्यासलले अनुबन्ध गर्नसक्ने

nepalipatra.com · Sun Dec 19 02:36:09 GMT 2021

एजेन्सी । म्यानचेस्टर युनाइटेडबाट पर्याप्त समय खेल्न नपाएका फरवार्ड एन्थोनी मार्सियल जनवरीमा क्लब छोड्न चाहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार उनलाई न्युक्यासल युनाइटेडले लोनमा अनुबन्ध गर्न चाहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)